back
sanima relaince life

सरकारी जग्गा भाडामा लगाएर कमिसन खानेलाई कारबाही गरौं : सांसद सुवाल

984 

shares
sanima relaince life

काठमाडौं । सांसद प्रेम सुवालले विभिन्न मन्त्रालयको खर्च कटौती गर्न प्रस्ताव पेश गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विनियोजन विधयेक, २०८१ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको खर्च कटौती प्रस्ताव प्रस्तुत गर्दै विद्यालय र पूर्वाधारको प्राप्त सरकारी जग्गा भाडामा लगाएर कमिसन खानेलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

त्योसँगै, उनले युवा तथा खेलकुद मन्त्रालयको खर्च कटौती गर्ने प्रस्ताव पेस गरे ।

उनले खेलकुदको नारा स्वास्थ्य अनुशासन मित्रता र सार्वभौमिकताको रक्षा राख्नुपर्ने उनको प्रष्ट पारे ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले युवालाई स्वदेशमा रोजगारी दिने पहल गर्ने उल्लेख गरे ।


गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

मुगु । जुम्लाको गुठिचौर गाउँपालिका वडा नं ५ स्थित...

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

काठमाडौं । तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा वेपत्ता...

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश...