back
himalayan bank

सरकारी जग्गा भाडामा लगाएर कमिसन खानेलाई कारबाही गरौं : सांसद सुवाल

354 

shares
nicasia bank

काठमाडौं । सांसद प्रेम सुवालले विभिन्न मन्त्रालयको खर्च कटौती गर्न प्रस्ताव पेश गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विनियोजन विधयेक, २०८१ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको खर्च कटौती प्रस्ताव प्रस्तुत गर्दै विद्यालय र पूर्वाधारको प्राप्त सरकारी जग्गा भाडामा लगाएर कमिसन खानेलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

त्योसँगै, उनले युवा तथा खेलकुद मन्त्रालयको खर्च कटौती गर्ने प्रस्ताव पेस गरे ।

उनले खेलकुदको नारा स्वास्थ्य अनुशासन मित्रता र सार्वभौमिकताको रक्षा राख्नुपर्ने उनको प्रष्ट पारे ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले युवालाई स्वदेशमा रोजगारी दिने पहल गर्ने उल्लेख गरे ।


प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा...

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई...

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विश्वमा नेपाल...

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री...

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...