back
himalayan bank

श्रम रोजगार मन्त्रालय भएपनि नेपालमा न श्रम छ न रोजगार नै : सांसद खतिवडा

312 

shares
nicasia bank

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘बजेटले कृषि, श्रम तथा शिक्षा क्षेत्रको समग्र समस्या समाधान गर्न नसक्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमाथिको बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले चार माना रोपेर ६ माना’ उब्जनी हुने अवस्था नभएको बताए ।

उनले श्रम रोजगार मन्त्रालयको विषयमा बोल्दै श्रम गर्न विदेश जाने श्रमिकलाई स्वास्थ्य सेवा निःशुल्क र कामको बारेमा जानकारी दिनुपर्ने बताए , त्यस्तै, उनले थपे, “मन्त्रालय भए पनि नेपालमा न श्रम छ न रोजगार नै ।”

सांसद खतिवडाले उच्च शिक्षा प्राप्तिको नाममा खर्बौं रकम विदेशिएको भन्दै चिन्ता व्यक्त गरे ।

 


प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा...

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई...

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विश्वमा नेपाल...

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री...

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...