back
rajaswo anusandan bhivag
sanima relaiance life insurance

चर्चित संगीतकार प्रकाश लामाको “भकारी बुन्ने” सेलो गीत बजारमा आउँदै

318 

shares
sanima relaiance life insurance

काठमाडौं । नेपाली सांगीतिक बजारमा “भकारी बुन्ने” नयाँ सेलो गीत छिट्टै बजारमा आउदैँ छ । “भकारी बुन्ने” गीतमा चर्चित संगीतकार प्रकाश लामाले संगीत भरेका छन् । यसको गीतकार जीवन बम्जन रहेका छन् । यस गीतमा गायिका रेश्मा बम्जन र नीमा पाख्रिनको स्वर रहेको छ ।

गीतको डिरेक्टर र कोरियो ग्राफर प्रतिक न्यासु रहेका छन् भने मोडल २०२४ की मीस तामाङ्ग रिया लामा, प्रतिक न्यासू रहेका छन् । यसको गीतको छायाङ्कन भने त्रिलोक लामाले गरेका छन् । संगीतकार लामाले योलगायत दर्जनौं गीतमा संगीत भरिसकेका छन् ।

लामाको संगीतमा आउने  भकारी बुन्ने सेलो गीतले नेपाली संगीत पारखरीहरुको राम्रैसँग मन जित्ने आँकलन गरिएको छ ।


नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स...

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

काठमाडौं । गएराति धारिलो हतियार प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको...

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बंगलादेशमा अध्यारत...

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेडले एकसाथ चार वटा प्रतिष्ठित...

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको पहिलो प्रत्यक्ष...

‘अभिलाषाका झारहरू’को विमोचन

‘अभिलाषाका झारहरू’को विमोचन

काठमाडौं । नेपाल प्रज्ञा(प्रतिष्ठानको सिद्दिचरण सभाकक्षमा कवि राजेन्द्र ओझा...