back
rajaswo anusandan bhivag
sanima relaiance life insurance

पार्टी सदस्यलाई कारबाही गर्ने विधिसमेत नजानेकाहरूले विधिको कुरा गर्नु उचित छैन : मुकुल ढकाल

408 

shares
sanima relaiance life insurance

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निलम्बित महामन्त्री डा. मुकुल ढकालले रास्वपा विधि र पद्धतिअनुसार चल्नका लागि गठन भएको पार्टी भएको भन्दै उनीहरूको नेतृत्वमा रहन नसक्ने बताएका छन् । ढकालले बुधबार गरेको पत्रकार सम्मेलनमा आफू अहिले पनि पार्टीको महामन्त्री नै रहेको दाबी गरेका छन् ।

उनले नेपालको संविधान, कानुन र रास्वपाको विधानअनुसार आफूमाथि कारबाहीको प्रक्रिया नै पूरा नभएको भन्दै वैधानिक रूपमा अहिले पनि रास्वपाको महामन्त्री आफू नै रहेको उल्लेख गरे।

नले एउटा पार्टी सदस्यलाई कारबाही गर्ने विधिसमेत नजानेकाहरूले विधिको कुरा गर्नु उचित नहुने स्पष्ट पारे ।

 


नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स...

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

काठमाडौं । गएराति धारिलो हतियार प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको...

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बंगलादेशमा अध्यारत...

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेडले एकसाथ चार वटा प्रतिष्ठित...

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको पहिलो प्रत्यक्ष...

‘अभिलाषाका झारहरू’को विमोचन

‘अभिलाषाका झारहरू’को विमोचन

काठमाडौं । नेपाल प्रज्ञा(प्रतिष्ठानको सिद्दिचरण सभाकक्षमा कवि राजेन्द्र ओझा...