back
rajaswo anusandan bhivag
sanima relaiance life insurance

रेणुका साहलाई न्यायाधीशबाट बर्खास्त गर्ने निर्णयसम्बन्धी फाइल झिकाउन सर्वोच्चको आदेश

336 

shares
sanima relaiance life insurance

काठमाडौं । उच्च अदालतको न्यायाधीशबाट रेणुका साहलाई बर्खास्त गर्ने न्याय परिषद्को निर्णयसम्बन्धी फाइल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले साहलाई न्यायाधीशबाट हटाउने परिषद्को निर्णयको फाइल इजलासमा ल्याउन आदेश दिएको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश साहलाई असार २४ गते न्याय परिषद्ले बर्खास्त गरेको थियो । परिषद्को निर्णयविरुद्ध साह सर्वोच्च अदालत पुगेकी थिइन् ।

न्याय परिषद्को असार २४ गतेको बैठकले उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश साहलाई योग्यता नपुगेको भन्दै पदबाट बर्खास्त गरेको थियो । साह पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन् ।


बोर्डद्वारा स्वास्थ्य बीमाको सुविधा थैलीमा परिमार्जन

बोर्डद्वारा स्वास्थ्य बीमाको सुविधा थैलीमा परिमार्जन

काठमाडौं । स्वास्थ्य बीमाको सुविधा थैलीमा रहेको सेवाको दर...

संविधान छुनै नहुने विषय होइन, दुई पार्टी मिल्दैमा आत्तिनुपर्दैन : रमेश लेखक

संविधान छुनै नहुने विषय होइन, दुई पार्टी मिल्दैमा आत्तिनुपर्दैन : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानमै...

पहिरोका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु

पहिरोका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा पहिरोका कारण १५...

ढाँटछलको पनि एउटा सीमा हुन्छ नि : प्रचण्ड

ढाँटछलको पनि एउटा सीमा हुन्छ नि : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष...

स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ : प्रचण्ड

स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष...

तपाईंहरूले जगाउने आक्रोश र अस्थिरताको आगो राष्ट्रकै लागि महङ्गो पर्न सक्छ : प्रचण्ड

तपाईंहरूले जगाउने आक्रोश र अस्थिरताको आगो राष्ट्रकै लागि महङ्गो पर्न सक्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताका अधिकार खोस्ने...