back
chandagiri nagarpalika

सूर्वोदय वोमि लघुवित्तद्वारा एफपिओ निष्काशन

1.4K 

shares

काठमाण्डौ । सूर्वोदय वोमि लघुवित्त वित्तीय संस्थाले (एफपिओ) निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले सर्वसाधारणको लागि १०० रुपैयाँ अंकित दरका ४६ लाख ७२ हजार ९५४।५० रुपैयाँ बराबरको ४६ हजार ७२९।५४५ कित्ता सेयर निष्काशन गरेको हो । लगानीकर्ताले साउन ८ गतेसम्म न्यूनतम १० कित्ता सेयरका लागि आवेदन सक्नेछन् ।

लगानीकर्ताले अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

साविकको सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी लघुवित्त वित्तीय संस्था मर्जर भएर सञ्चालनमा रहेको लघुवित्तको कुल चुक्ता पूँजी ९१ करोड ७ लाख ७२ हजार ५०८।५० रुपैयाँ रहेको र पूँजी संरचना संस्थापक शेयरको हिस्सा ७०।३६ प्रतिशत र सर्वसाधारण समूहको हिस्सा २९।६४ प्रतिशत रहेकोले सर्वसाधारण तर्फको हिस्सा बढाई ३० प्रतिशत पु-याउनको लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा मर्जरका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुनाले लघुवित्तले एफपिओ निष्काशन गरेको हो ।

(एफपियो) खरिद गर्नको लागि लगानीकर्ताले मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।


काठमाडौंलाई सुदुरपश्चिमद्वारा १६८ रनको लक्ष्य प्रस्तुत

काठमाडौंलाई सुदुरपश्चिमद्वारा १६८ रनको लक्ष्य प्रस्तुत

गणेश शर्मा काठमाडौं, मंसिर २० । नेपाल प्रीमियर लिग...

पूर्व उपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी

पूर्व उपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी

काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनलाई नेकपा माओवादी केन्द्रले...

महिला बिरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री

महिला बिरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले महिला बिरुद्ध हुने सबै...

नेपालको नयाँ संविधान लागू भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको छ : मन्त्री सिंह

नेपालको नयाँ संविधान लागू भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको छ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको...

एनपीएलमा सट्टेबाजी खेलाएको आरोपमा तीनजना पक्राउ

एनपीएलमा सट्टेबाजी खेलाएको आरोपमा तीनजना पक्राउ

काठमाडौं । प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी खेलाएको...