back
rajaswo anusandan bhivag
sanima relaiance life insurance

रवि लामिछानेद्वारा चन्द्र भण्डारीको उपचारमा कुनै कमी आउन नदिन प्रधानमन्त्रीलाई आग्रह

324 

shares
sanima relaiance life insurance

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ग्यास विस्फोटमा परी घाइते भएका कांग्रेस नेता चन्द्र भण्डारी र उनको आमाको उपचारमा कुनै कमी आउन नदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

आज बिहान प्रधानमन्त्री प्रचण्डलाई लामिछानेले फोन गरेर उपचारबारे समयमा नै ध्यान पु¥याउन प्रधानमन्त्री प्रचण्डलाई सामाजिक संजाल मार्फत आग्रह गरेका छन् ।
लामिछानेका अनुसार जसरी उपचार चाँडो र स्वास्थ्यमा सुधार आउँछ त्यसरी नै भण्डारीको उपचारका लागि पहल गर्नुपर्ने र सहज वातावरण सिर्जना गर्नुपर्नेमा उनले प्रधानमन्त्री प्रचण्डलाई सन्देश दिएका छन् ।

उनको समाजिक संजालमा लेखिएको छ स् प्रिय चन्द्र भण्डारी दाइ, म अन्तरआत्मा देखि नै तपाईं र ममतामयी आमाको स्वास्थ्य लाभको कामना गर्दछु। तपाईंको उपचारमा कुनै कमी नहोस् है भनेर भर्खरै प्रधानमन्त्री ज्यु लाई पनि विनम्र अनुरोध गरेको छु। सिङ्गो पार्टी समेत तपाईंको शीघ्र स्वस्थ लाभको कामना गर्दछ।


नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स...

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

काठमाडौं । गएराति धारिलो हतियार प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको...

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बंगलादेशमा अध्यारत...

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेडले एकसाथ चार वटा प्रतिष्ठित...

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको पहिलो प्रत्यक्ष...

‘अभिलाषाका झारहरू’को विमोचन

‘अभिलाषाका झारहरू’को विमोचन

काठमाडौं । नेपाल प्रज्ञा(प्रतिष्ठानको सिद्दिचरण सभाकक्षमा कवि राजेन्द्र ओझा...