back
rubela khop

गायिका मिरा पोखरेलको ‘मनको चाहना’ म्यूजिक भिडियो सार्वजनिक

8.1K 

shares
rubela khop

काठमाडौं । चर्चिात लोक गायिका मिरा पोखरेलको ‘मनको चाहना’ नामक नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक कुमार कार्की र गायिका मिरा पोखरेलको सुमधुर स्वर सजिएको यस ‘मनको चाहना’ नामक नयाँ नेपाली लोक गीत ठेट भाका र टिपिकल शब्दले सिंगारिएको छ ।

‘मनको चाहना’ नयाँ लोक गीतले पुरानादेखि अहिलेका पुस्तालाई पनि राम्रोसँग समेटेको छ । ‘मनको चाहना’ नामक म्युजिक भिडियोमा हास्य कलाकार ‘बले’, अनिता बस्नेत, मिसन पोखरेल र बविता पोखरेलको दमदार अभिनय रहेको छ ।

विगत एक दशक अगाडिदेखि नेपाली सांगीतिक बजारमा लोकप्रियता कमाएकी मिराको यसअघि नै दर्जनौं गीत सार्वजनिक भइसकेका छन् । उनको भर्खरै सार्वजनिक भएको म्युजिक भिडियोले राम्रैसँग सांगीतिक बजार तताउने गीत, संगीत पारखीको आँकलन छ ।

गाउँघरमा बोलिने झर्रा शब्दले सिंगारिएको यस गीतमा खाँटी नेपालीपन पाइन्छ । प्रकाश भट्टको निर्देशन रहेको यस ‘मनको चाहना’ तीतको म्यूजिक भिडियो अनिता बस्नेतको युटुब च्यालनबाट सार्वजनिक भएको छ ।


फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले यो...

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री डा.महत

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री डा.महत

नुवाकोट। अर्थमन्त्री डा प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति...

भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

भैरहवा । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका...

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ : सांसद बडू

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ : सांसद बडू

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गुरुकुल शिक्षाको...

परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद यही फागुन २२ देखि...

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष हेम...