back

गायिका मिरा पोखरेलको ‘मनको चाहना’ म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं । चर्चिात लोक गायिका मिरा पोखरेलको ‘मनको चाहना’ नामक नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक कुमार कार्की र गायिका मिरा पोखरेलको सुमधुर स्वर सजिएको यस ‘मनको चाहना’ नामक नयाँ नेपाली लोक गीत ठेट भाका र टिपिकल शब्दले सिंगारिएको छ ।

‘मनको चाहना’ नयाँ लोक गीतले पुरानादेखि अहिलेका पुस्तालाई पनि राम्रोसँग समेटेको छ । ‘मनको चाहना’ नामक म्युजिक भिडियोमा हास्य कलाकार ‘बले’, अनिता बस्नेत, मिसन पोखरेल र बविता पोखरेलको दमदार अभिनय रहेको छ ।

विगत एक दशक अगाडिदेखि नेपाली सांगीतिक बजारमा लोकप्रियता कमाएकी मिराको यसअघि नै दर्जनौं गीत सार्वजनिक भइसकेका छन् । उनको भर्खरै सार्वजनिक भएको म्युजिक भिडियोले राम्रैसँग सांगीतिक बजार तताउने गीत, संगीत पारखीको आँकलन छ ।

गाउँघरमा बोलिने झर्रा शब्दले सिंगारिएको यस गीतमा खाँटी नेपालीपन पाइन्छ । प्रकाश भट्टको निर्देशन रहेको यस ‘मनको चाहना’ तीतको म्यूजिक भिडियो अनिता बस्नेतको युटुब च्यालनबाट सार्वजनिक भएको छ ।


नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा यात्रुबाहक टाटासुमो दुर्घटना...

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

काठमाडौंं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न...

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन उम्मेदवारले...

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग छलफल...

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई...

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

काठमाडौं । सातौंपटकको मन्त्रिपरिषद् पुनर्गठनकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल...