back
sanima relaiance life insurance

skip this prime bank

कांग्रेसद्वारा साहित्य, कला तथा संस्कृति विभागमा तिमिल्सिनाको नेतृत्वमा सदस्यहरु मनोनित

1.8K 

shares

काठमाडौं । नेपाली कांग्रेसले साहित्य, कला तथा संस्कृति विभागमा विद्यादेवी तिमिल्सिनाको नेतृत्वमा सदस्य मनोनित गरेको छ । कांग्रेसले उक्त विभागमा पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी विद्यादेवी तिमिल्सिनाको संयोजकत्वमा सदस्यहरु मनोनित गरेको हो । पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम प्रतिनिधिहरु मनोनित गरेका हुन् ।

विभागको संयोजकमा केन्दीय पार्टीकी सदस्य विद्यादेवी तिमिल्सिना रहेकी छिन् । त्यस्तै  महासमिति सदस्य, नेपाल सांस्कृतिक महासंघको पूर्व केन्द्रीय महामन्त्र हाल नेपाल सांस्कतिक महासंघ बागमती प्रदेश अध्यक्षसमेत रहेका राजेन्द्र खत्री सदस्यमा चयन भएका छन् ।

त्यसैगरी अन्य सदस्यहरुमा देउडा सर्जक यज्ञराज उपाध्याय, चलचित्रकर्मी रविन्द्र खड्का, चलचित्र निर्देशक रमेश कोइराला, रिशव देव घिमिरे, चन्द्र शर्मा, शान्ति सदा, सरोज भण्डारी, देशु सुहाङलगायत मनोनित भएको जारी विज्ञप्तिमा उल्लेख छ ।


सहकारी ठगी प्रकरण – रास्वपाको प्रतिकार आन्दोलनमा : भुँइमान्छेको प्रतिकृया

सहकारी ठगी प्रकरण – रास्वपाको प्रतिकार आन्दोलनमा : भुँइमान्छेको प्रतिकृया

केदार सुवेदी सहकारी ठगीको विषय सामान्य होइन । यसमा...

बाढीपीडितको उद्दार, राहत र व्यवस्थापन गर्न भेटेरिनरी एशोसिएसनको आग्रह

बाढीपीडितको उद्दार, राहत र व्यवस्थापन गर्न भेटेरिनरी एशोसिएसनको आग्रह

काठमाडौं । गत बिहीवारदेखि शनिवारसम्म परेको अविरल वर्षाका कारण...

ललितपुरमा वर्षाजन्य विपद् : थप ६ जनाको शव भेटियो

ललितपुरमा वर्षाजन्य विपद् : थप ६ जनाको शव भेटियो

पाटन (ललितपुर) । वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका...

नेकपा एमालेले बाढीपहिरोपीडितहरुको लागि राहत कोषमा ५० लाख जम्मा गर्ने

नेकपा एमालेले बाढीपहिरोपीडितहरुको लागि राहत कोषमा ५० लाख जम्मा गर्ने

काठमाडौं । नेकपा एमालेले बाढीपहिरोपीडितहरुका लागि सरकारको राहत कोषमा...

परराष्ट्रमन्त्री डा. राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

वासिङटन डीसी (अमेरिका) । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा...

नेपाली कांग्रेसको संसदीय दल बैठक बस्दै

नेपाली कांग्रेसको संसदीय दल बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो...