‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई
936
sharesकाठमाडौं । ‘मिस विभा २०२४’को ताज प्रेमा लामगाढेले पहिरेकी छिन् । अन्तिम पाँच प्रतिस्पर्धीलाई पछि पार्दै प्रेमाले ताज जितेकी हुन् । उमंग क्रियसन्सका डाइरेक्टर भूमि पाठकले विजेता प्रेमालाई ताज पहिराएकी थिइन् । प्रतियोगिताको निर्णायकमा अनु श्रेष्ठ, अमनप्रताप अधिकारी, सरिता श्री ज्ञवाली, करण वैद्य र ईच्छा कार्की थिए ।
वि.सं.२०८१ भदौ २९ शनिवार १७:०९