back
sanima relaiance life insurance

skip this prime bank

आज दिउँसो सर्वदलीय बैठक बस्दै

150 

shares

काठमाडौं । बाढीपहिरोले निम्त्याएको विपद्पछिको राहत, उद्धार र जनधनको क्षतिबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै छ ।

बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने तय भएको कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको निजी सचिवालयले जनाएको छ ।

 


सहकारी ठगी प्रकरण – रास्वपाको प्रतिकार आन्दोलनमा : भुँइमान्छेको प्रतिकृया

सहकारी ठगी प्रकरण – रास्वपाको प्रतिकार आन्दोलनमा : भुँइमान्छेको प्रतिकृया

केदार सुवेदी सहकारी ठगीको विषय सामान्य होइन । यसमा...

बाढीपीडितको उद्दार, राहत र व्यवस्थापन गर्न भेटेरिनरी एशोसिएसनको आग्रह

बाढीपीडितको उद्दार, राहत र व्यवस्थापन गर्न भेटेरिनरी एशोसिएसनको आग्रह

काठमाडौं । गत बिहीवारदेखि शनिवारसम्म परेको अविरल वर्षाका कारण...

ललितपुरमा वर्षाजन्य विपद् : थप ६ जनाको शव भेटियो

ललितपुरमा वर्षाजन्य विपद् : थप ६ जनाको शव भेटियो

पाटन (ललितपुर) । वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका...

नेकपा एमालेले बाढीपहिरोपीडितहरुको लागि राहत कोषमा ५० लाख जम्मा गर्ने

नेकपा एमालेले बाढीपहिरोपीडितहरुको लागि राहत कोषमा ५० लाख जम्मा गर्ने

काठमाडौं । नेकपा एमालेले बाढीपहिरोपीडितहरुका लागि सरकारको राहत कोषमा...

परराष्ट्रमन्त्री डा. राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

वासिङटन डीसी (अमेरिका) । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा...

नेपाली कांग्रेसको संसदीय दल बैठक बस्दै

नेपाली कांग्रेसको संसदीय दल बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो...