back
sanima relaince life

ललितपुरलाई हरियाली शहर बनाउने छु : मेयर महर्जन

480 

shares
sanima relaince life

काठमाडौं । ललितपुर महानगरपालिकालका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई योजना अनुसार हरियाली शहर बनाउने काम भइरहेको बताएका छन् ।

बुधबार बागमती नेपाल स्काउट ल्यान्डले आयोजना गरेको कार्यक्रममलाई सम्बोन्धन गर्दै उनले यस्तो बताएका हुन् ।

महर्जनले आगामी आर्थिक बर्षदेखि महानगरपालिकाले नेपाल स्काउट ल्यान्डसँग समन्वय गरी ललितपुरलाई हरियाली शहर बनाउने बताएका हुन् ।

उनले ललितपुरलाई सुरक्षित बनाउन पनि लाग्ने बताए । त्यस्तै, स्काउट प्रवर्तक लड भेडज पावेल तथा लेडिवेडियन पावेलको जन्मोत्सव एवं युफाउन्ड थिन्किङको अवसरमा सो कार्यक्रम आयोजना गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।


गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

मुगु । जुम्लाको गुठिचौर गाउँपालिका वडा नं ५ स्थित...

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

काठमाडौं । तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा वेपत्ता...

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश...