back
parichaya patra
sanima relaiance life insurance

ललितपुरलाई हरियाली शहर बनाउने छु : मेयर महर्जन

300 

shares

काठमाडौं । ललितपुर महानगरपालिकालका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई योजना अनुसार हरियाली शहर बनाउने काम भइरहेको बताएका छन् ।

बुधबार बागमती नेपाल स्काउट ल्यान्डले आयोजना गरेको कार्यक्रममलाई सम्बोन्धन गर्दै उनले यस्तो बताएका हुन् ।

महर्जनले आगामी आर्थिक बर्षदेखि महानगरपालिकाले नेपाल स्काउट ल्यान्डसँग समन्वय गरी ललितपुरलाई हरियाली शहर बनाउने बताएका हुन् ।

उनले ललितपुरलाई सुरक्षित बनाउन पनि लाग्ने बताए । त्यस्तै, स्काउट प्रवर्तक लड भेडज पावेल तथा लेडिवेडियन पावेलको जन्मोत्सव एवं युफाउन्ड थिन्किङको अवसरमा सो कार्यक्रम आयोजना गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।


सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुनेछैन : प्रधानमन्त्री

सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुनेछैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बूढानीलकण्ठमा निर्माण गरिएको...

‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई

‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई

काठमाडौं । ‘मिस विभा २०२४’को ताज प्रेमा लामगाढेले पहिरेकी...

धर्मभन्दा माथि उठेर जनता र देशका लागि काम गरौं : उपराष्ट्रपति

धर्मभन्दा माथि उठेर जनता र देशका लागि काम गरौं : उपराष्ट्रपति

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । उपराष्ट्रपति रामसहायप्रसाद यादवले धर्मभन्दा...

बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते

बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते

बागलुङ । बागलुङको बुर्तिबाङमा शनिबार घर भत्काउने क्रममा च्यापिएर...

शान्ति प्रक्रियालाई सुव्यवस्थित हुन नदिने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ओली

शान्ति प्रक्रियालाई सुव्यवस्थित हुन नदिने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनविरोधी शक्ति संविधानविरुद्ध...

श्रमिक टाइम्सको छैठौं वार्षिकोत्सवमा पत्रकार अधिकारी सम्मानित

श्रमिक टाइम्सको छैठौं वार्षिकोत्सवमा पत्रकार अधिकारी सम्मानित

काठमाडौं। श्रमीक टाइम्स पत्रिका र श्रमिक टाइम्स अनलाइनको छैठौ...