back
sanima relaiance life insurance

अध्यक्ष ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

468 

shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज भेटवार्ता भएको छ ।

बालकोटस्थित अध्यक्ष ओली निवास पुग्नुभएका राजदूत श्रीवास्तव र ओलीबीच दुईदेशीय मैत्रीपूर्ण सम्बन्ध र वर्तमान राजनीतिक परिवेशका बारेमा छलफल भएको ओलीको सचिवायलले जानकारी दिएको छ । करिब एक घण्टा भएको छलफलमा भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति निर्वाचनका बारेमा समेत चासो लिएको बताइएको छ ।


देशमा राम्रा काम गरिरहेका कर्मचारीलाई हटाउने खेल भइरहेको छ : माओवादी केन्द्र

देशमा राम्रा काम गरिरहेका कर्मचारीलाई हटाउने खेल भइरहेको छ : माओवादी केन्द्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारले देशमा राम्रा...

संवैधानिक परिषद्लाई भागबण्डा परिषद् नबनाउन सांसद केसीको आग्रह

संवैधानिक परिषद्लाई भागबण्डा परिषद् नबनाउन सांसद केसीको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संवैधानिक...

कांग्रेस–एमाले गठबन्धनमा कुनै समस्या छैन : देउवा

कांग्रेस–एमाले गठबन्धनमा कुनै समस्या छैन : देउवा

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमालेको गठबन्धनमा...

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई...

नबिल बैंकले २५ जिल्लामा ९२ स्थानको घरजग्गा लिलामी गर्दै

नबिल बैंकले २५ जिल्लामा ९२ स्थानको घरजग्गा लिलामी गर्दै

काठमाडौँ । नबिल बैंकले घरजग्गा लिलाम गर्न १५ दिने...

जुवातास खेलिरहेका १५ जना पक्राउ

जुवातास खेलिरहेका १५ जना पक्राउ

काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई...