back
rajaswo anusandan bhivag
sanima relaiance life insurance

प्रधानमन्त्री दाहालले पुस १० को सम्झौता तोड्नुहुन्न : ओली

450 

shares
sanima relaiance life insurance

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोड्नुहुन्न भन्नेमा पूर्ण विश्वस्त रहेको बताएका छन् ।

उनले आज बालकोटस्थित आफ्नै निवासमा विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरूसँग कुरा गर्दै सत्ता गठबन्धन पनि नटुट्ने बताएका हुन् ।

अध्यक्ष ओलीले सञ्चारकर्मीसँग भने, “राष्ट्रपति निर्वाचनमा प्रचण्डजीले एमालेलाई धोका दिनुहुन्छ भन्ने हामीलाई विश्वास छैन, माओवादीसँग पुस १० गते नै राष्ट्रपति एमालेलाई दिने सम्झौता भइसकेको छ, प्रचण्डजीले सम्झौताअनुसार एमालेलाई साथ दिनुहुन्छ ।”

उनले एमालेसँग भएको सम्झौता तोडेर माओवादी केन्द्रले अरुसँग सम्झौता गर्न नमिल्ने बताए ।


लागुऔषध कारोबार गर्ने मलेसियन नागरिक पक्राउ

लागुऔषध कारोबार गर्ने मलेसियन नागरिक पक्राउ

काठमाडौं । प्रहरीले झन्डै छ किलो कोकिनजस्तो देखिने पदार्थसहित...

पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

काठमाडौं । विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो...

डेंगी संक्रमितको संख्या १५ सय नाघ्यो

डेंगी संक्रमितको संख्या १५ सय नाघ्यो

काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या एक हजार ५००...

केन्याको नैरोबीमा आठ महिलाका शव फेला

केन्याको नैरोबीमा आठ महिलाका शव फेला

नैरोबी (केन्या) । नैरोबीको सुकुम्वासी बस्तीको फोहोर फाल्ने स्थानमा...

कांग्रेस संस्थापनइतरले चार मन्त्रीको नाम टुगो लगायो

कांग्रेस संस्थापनइतरले चार मन्त्रीको नाम टुगो लगायो

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले नयाँ सरकारमा चार...

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा...