back
chandagiri nagarpalika

शान्तिकाे दुत

252 

shares

देशमा दर्दनाक द्वन्दको
तुफान चलेको वेला।
अशान्ति,डर त्रासको शिरक ओढेर
काल रात्रीमा काल छल्दै गुम्सिएर बाँच्न बिबस नेपालीको कहालीलाग्दो कथा कति भयानक थियो।
माटोले एउटा मान्छे खोजीरहेको थियो।
देशले नायक रोजीरहेको थियो।
दन्दलाई दन्त मझान गरेर शान्तिको सास फेराउने एक नायक।

हत्याको फरमान जारी भएको बेला
शान्ति र एकताको प्रस्ताव लिएर
जंगलबाट देश देख्ने मान्छेलाई
शान्तिको यात्रामा आबद्ध गराउने
एक शन्त नेता थिए यो माटोमा।

जिन्दगीका मृत्यु सैयाका सडकहरुमा।
गाउँमा हावा चल्दैन थे बम बारूद र गोली चल्थे।
गाउले बाबुआमाहरु रुवावासी गर्थे
सन्तानहरुको मृत्युमा।
देश रुदै गरेको बेला रोल्पा रुकुमका डाँडामा पुगेर आतंक मच्चाउन आतुर बन्दुकलाई।
बुद्धको मार्ग देखाउने शालीन,भद्र र शान्तिबादी नेता थिए हामी सबैको अभिभावक एक नायक ।
उहाँको अथक मेहनतले
आज आगनमा शान्तिको लहर छाएको छ।
शान्तिको शान्त तलाउमा निर्भएका साथ नाचिरहेछन हजारौं माछाका बथानहरु

हामी वीरमात्र छैनौं बुद्धिमान पनि छौं
यसर्थ संविधानका एक एक धारामा
मत वजाउन समर्थ छौं भन्ने प्रमाणित भएको छ।
समयले जन्माएको एक नायक
हिजो शान्ति लिएर आए
आज सम्बृदी लिएर आउदैछन।
हिजो मुक्ति बोकेर आए
आज न्याय बोकेर आउदैछन।

युद्धका इतिहास धेरै लेखिए ‘
अब शान्तिको इतिहास लेख्ने बेला भएको छ।


पोखराको रवाफिलो जित,निरिह लुम्बिनी

पोखराको रवाफिलो जित,निरिह लुम्बिनी

गणेश शर्मा काठमाडौं, मंसिर २१। सिद्धार्थ बैंक नेपाल प्रीमियर...

‘पुष्पा–२ : द रुल’ले भारतमा बनायो रेकर्ड ब्रेकिङ कलेक्सन

‘पुष्पा–२ : द रुल’ले भारतमा बनायो रेकर्ड ब्रेकिङ कलेक्सन

काठमाडौं । बिहीबार वर्ल्डवाइड रिलिज भएको दक्षिण भारतीय चलचित्र...

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : सापकोटा

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले अहिलेको...

पहिलो जीतको खोजीमा पोखरा र लुम्बिनी भिड्दै

पहिलो जीतको खोजीमा पोखरा र लुम्बिनी भिड्दै

गणेश शर्मा काठमाडौं, मंसिर २१ । नेपाल प्रीमियर लिग...

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको...

भुटानी राजा नरेशले गरे बौद्धनाथको दर्शन

भुटानी राजा नरेशले गरे बौद्धनाथको दर्शन

काठमाडौं । भुटानी राजा नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले...