एमालेको जागरणसभा र्याली सुरु
498
shares
काठमाडौं । सत्तारुढ नेकपा (एमाले)ले जागरणसभा -याली निकालेको छ । एमालेको काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट भेला भएका कार्यकर्ताहरू भद्रकालीमा जम्मा हुँदैछन् ।
एमालेले अराजकताको अन्त्यका लागि खबरदारी गर्न जागरणसभा -याली शुरु गरेको हो । सत्तारुढ एमालेको नै सडकमा ओर्लिदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।
र्याली दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ ।
वि.सं.२०८१ मंसिर ७ शुक्रवार १२:५८