सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढ्यो, कतिमा हुदैँछ कारोबार ?
252
sharesकाठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेर एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको
मंगलबार सुनको मुल्य २६ सय रुपैयाँ घटेको थियो ।
यस्तै, चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेर एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०८१ मंसिर १२ बुधवार १३:१८