कीर्तिपुर १ को वडा अध्यक्षमा कांग्रेसका महर्जन निर्वाचित
648
shares
काठमाडौं । कीर्तिपुर नगरपालिकाको वडा नम्बर १ को अध्यक्ष पदमा कांग्रेस उमेदवार इच्छाकुमार महर्जन ५६२ मतसहित निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका हर्ष महर्जनले ४९८ मत ल्याए । माओवादीका सरल गोपाल महर्जनले १७३ मत ल्याएका छन् ।
वि.सं.२०८१ मंसिर १७ सोमवार १२:५९