एनपीएलमा सट्टेबाजी खेलाएको आरोपमा तीनजना पक्राउ
642
shares
काठमाडौं । प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी खेलाएको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट उनीहरूलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
पक्राउ परेका तीनजना नै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतका सन्दीपकुमार सिंह, रोहित शर्मा र प्रिन्स सिंह छन् ।

वि.सं.२०८१ मंसिर २० बिहीवार १२:४९