back
global ime bank
chandagiri nagarpalika

पोखराको रवाफिलो जित,निरिह लुम्बिनी

408 

shares

गणेश शर्मा
काठमाडौं, मंसिर २१। सिद्धार्थ बैंक नेपाल प्रीमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सले लुम्बिनि लायन्स विरुद्ध १० विकेटको रवाफिलो जित निकालेको छ । टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले १७१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

लुम्बिनिको लागी ओपनिङमा आएका आशुतोष घिरैया र उन्मुक्त चन्द दुबै शुन्य रनमा पेभेलियन फर्किए । घिरैया र चन्द दुबैको विकेट बिपिन खत्रीले लिएका हुन । १५ बलमा १८ रन बनाएर खेलेका सन्दिप जोरालाई क्रीष्टिले ले आउट गरे ।

खराब सुरुवात गरेको लुम्बिनिको लागी कप्तान रोहित पौडेलले ५९ बलमा ९५ रन बनाएर रनआउट भए । टोम मोरिस ३८ बलमा ४५ रन बनाएर आउत भए भने बिकेक यादव २ रनमा अविजित रहे ।
यस्तै बलिङमा बिपिन खत्रीले २ तथा म्याट क्रीष्टिले ले १ विकेट लिए ।

१७१ रनको जवाफि ब्याटिङमा आएको पोखराले एनपीएलको उच्च पावरप्ले ८० रन र ओपनिङ साझेदारीको रेकर्ड बनायो । पोखराको ओपनिङमा आएका एन्ड्रीक गौस र दिनेश खरेलले लुम्बिनिको बलिङ लाईनअपलाई ध्वस्त बनाएका थिए ।

उनिहरु बीच १७६८ रनको ओपनिङ साझेदारी भयो जुन एनपीएलकै उच्च हो । गौसले १०४८ को शतकीय पारी र खरेलले ६१८ रनको अर्धशतकीय अविजित पारी सहित १६।५ ओभरमा १७६ रन जोड्दै टोलिलाई पहिलो जित दिलाए । गौसले हानेको यो शतक एनपीएल कै पहिलो हो ।
लगातार दुई हार ब्यहोरेको पोखराले उत्कृष्ट कम्ब्याक गरेको छ ।


बोनस शेयरमा लाग्ने कर बापतको रकम बुझाउन सानिमा रिलायन्सको आग्रह

बोनस शेयरमा लाग्ने कर बापतको रकम बुझाउन सानिमा रिलायन्सको आग्रह

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असोज २३ गतेको...

ग्लोबल आइएमई बैंकको ब्याजदर माघमा पनि स्थिर

ग्लोबल आइएमई बैंकको ब्याजदर माघमा पनि स्थिर

काठमाडौँ । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले २ लाख...

माघमा कुन बैंकको कति ब्याजदर ?

माघमा कुन बैंकको कति ब्याजदर ?

काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि नयाँ ब्याजदर...

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको २३औँ वार्षिक साधारण सभा...

रुस-युक्रेन युद्धमा फसेका नेपालीहरु सकुशल फर्काउन कुटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा

रुस-युक्रेन युद्धमा फसेका नेपालीहरु सकुशल फर्काउन कुटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुस(युक्रेन युद्धमा फसेका...