back
ntc
global ime bank

संघीय निजामती सेवा विधेयक पारित नहुँदा समस्या : मुख्यसचिव अर्याल

570 

shares

काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले कर्मचारीको मनोबल उच्च नहुँदा नागरिकलाई सेवा दिन नसकिएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

संघीय निजामती सेवा विधेयक पारित नहुँदा समस्या भएको उनको भनाइ छ ।

निजामती विधेयकमाथिको छलफलका क्रममा उनले राजनीतिक संघीयता कार्यान्वयन भएको उल्लेख गरे । तर, प्रशासनिक संघीयता कार्यान्वयन हुन नसकेको उनको आरोप छ ।

कानुन अभावमा २०० कर्मचारीले पेन्सनपट्टा नपाएको उनले सुनाए । उनले भने, “स्थायी संयन्त्र भनिए पनि अस्थायीजस्तै भयो । कानुन अभावमा प्रदेश मन्त्रालयमा कर्मचारी खटाउन सकिएको छैन ।”

चाँडो विधेयक टुंगो लगाए मात्र संघीयता कार्यान्वयन हुने र कर्मचारीतन्त्र पद्धतिगत ढंगले चल्ने उनले बताए ।


परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले...

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीका नवनियुक्त प्रहरी...

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा...

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ...