उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सहभागी
228
sharesकाठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव मित्रराष्ट्र कतारको राष्ट्रिय दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित विशेष कार्यक्रम (रिसेप्सन)मा सहभागी भएका छन् ।
उक्त समारोहमा उपराष्ट्रपति यादवले नेपालका लागि कतारका राजदूत मिसाल एम अल अन्सारीमार्फत कतारका जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे ।
वि.सं.२०८१ मंसिर २७ बिहीवार १३:३८