back
ntc
global ime bank

आगामी महाधिवेशनमा सभापतिमा उठ्नेबारे कुनै कुरा गरेको छैन : कोइराला

450 

shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेबीच गठबन्धन बनाएर सरकार बनाउनुपरेको बताएका छन्। आइतबार जनकपुरधाममा पत्रकारसँगको भेटमा कोइरालाले यस्तो बताएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवासँग कुनै मतभेद नरहेको उनको दाबी छ ।

उनले भने, मेरो सभापतिजीसित कुनै किसिमको रिस, राग, द्वेस छैन । उहाँ मेरो आदरणीय सभापति हुनुहुन्छ, उहाँले बोलाएका बेला म जान्छु । मैले कुनै सूचना पाएँ भने भेटेर भन्छु, फोन गरेर भन्छु ।

उनले पार्टीमा १५ वर्षसम्म महाधिवेशन प्रतिनिधि भएका कुनै पनि नेता सभापति पदका लागि उमेदवार बन्न सक्ने वैधानिक व्यवस्था रहेको बताए ।

उनले थापाले आफूसँग आगामी महाधिवेशनमा सभापतिमा उठ्नेबारे कुनै कुरा नगरेको पनि बताए ।

 


सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको...

यौन व्यवसाय अभिव्यक्तिप्रति कांग्रेस सचेतक घिमिरेले मागे संसद्‌मा माफी

यौन व्यवसाय अभिव्यक्तिप्रति कांग्रेस सचेतक घिमिरेले मागे संसद्‌मा माफी

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्‌मा...

राजतन्त्र फर्किन्छ कि भन्ने होहल्ला गर्न जरुरी छैन : जनार्दन शर्मा

राजतन्त्र फर्किन्छ कि भन्ने होहल्ला गर्न जरुरी छैन : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले...

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकार चलाउन रोकेको छैन, आत्तिनु पर्दैन : सांसद सिंह

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकार चलाउन रोकेको छैन, आत्तिनु पर्दैन : सांसद सिंह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले...

कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन : निधि

कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन : निधि

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले कुनै पनि...

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...