माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता
420
shares
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र नेता वामदेव गौतमबीच एसको केन्द्रीय कार्यालय आलोकनगरमा भेटवार्ता भएको छ । पछिल्लो समय पार्टी एकताका सन्दर्भमा दुई नेताबीच वार्ता चलिरहेको छ ।
वि.सं.२०८१ पुस १५ सोमवार १५:०९