back
health 2
aids

नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा ज्ञवाली चयन

258 

shares

काठमाडौँ । नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली चयन भएका छन् । सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले ज्ञवालीलाई रिक्त रहेको अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको कम्पनी सचिव केशवप्रसाद भण्डारीले बताए ।

नेपाल सरकार अर्थमन्त्रालयको तर्फबाट सञ्चालक नियुक्त भएका ज्ञवाली अध्यक्ष चयन भएका हुन् ।

 

 


ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना

ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको छःप्रधानमन्त्री

चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको छःप्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाका माध्यमबाट अन्तर्राष्ट्रिय...

छाडा चौपायाबाट बाली जोगाउन सकस

छाडा चौपायाबाट बाली जोगाउन सकस

कैलाली । धनगढी आसपासका क्षेत्रमा छाडा पशुचौपायाका कारण खेतमा...

फिदिम नगरका सबै माविमा सिसी क्यामेरा जडान

फिदिम नगरका सबै माविमा सिसी क्यामेरा जडान

पाँचथर। फिदिम नगरपालिकाले नगरभित्रका सबै माध्यमिक विद्यालयमा सिसी क्यामेराबाट...

थालेसिमियाका बिरामीलाई ‘डेकेयर’ सेवा

थालेसिमियाका बिरामीलाई ‘डेकेयर’ सेवा

चितवन । भरतपुर अस्पतालमा थालेसिमियाका बिरामीलाई लक्षित गरी ‘डेकेयर’...

विद्युत् प्राधिकरणले छ महिनामा कमायो रु १५ अर्ब ३६ करोड

विद्युत् प्राधिकरणले छ महिनामा कमायो रु १५ अर्ब ३६ करोड

काठमाडौं। सार्वजनिक संस्थानमध्ये सबल र सक्षम बन्दै गएको नेपाल...