back
health 2
aids

राष्ट्रियसभा बैठक बस्दै

150 

shares

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ ।
बैठक दिउँसो एक बजे बस्नेगरी कार्यतालिका सार्वजनिक भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७र७६, २०७६र७७ र २०७७र७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्याङ्कन प्रतिवेदन २०७९ सभासमक्ष पेस गर्ने कार्यतालिका रहेको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने सम्भावित सूची समेत रहेको छ ।


ग्लोबल फण्डबाट सेभ दी चिल्ड्रेन आउट, सिसिएमका १७ सदस्य मध्ये ११ सरकारको पक्षमा

ग्लोबल फण्डबाट सेभ दी चिल्ड्रेन आउट, सिसिएमका १७ सदस्य मध्ये ११ सरकारको पक्षमा

काठमाडौं । ग्लोवल फण्डको अनुदानमा सञ्चालन हुने एचआईभी र...

लमजुङको सुन्दरबजार नगरपालिकामा सानिमा रिलायन्स लाइफको बीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

लमजुङको सुन्दरबजार नगरपालिकामा सानिमा रिलायन्स लाइफको बीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्योरेन्सको लमजुङ बेसीशहर शाखाले...

सिटिजन्स बैंकको अमरापुरी शाखाद्वारा विद्यालयलाई शैक्षिक सामग्री वितरण

सिटिजन्स बैंकको अमरापुरी शाखाद्वारा विद्यालयलाई शैक्षिक सामग्री वितरण

काठमाडौं । सिटिजन्स बैंकको गण्डकी प्रदेश अन्तर्गत अमरापुरी शाखाले...

राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन : गभर्नर

राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र...

अर्थमन्त्रीद्वारा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत

अर्थमन्त्रीद्वारा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत

काठमाडौं। आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रतिनिधि...

सेटिङमा महंगो औषधि भिडाउने बिरुद्व स्वास्थ्यमन्त्रीको एक्सन, वीर र कान्ति अस्पतालमा अनुगमन

सेटिङमा महंगो औषधि भिडाउने बिरुद्व स्वास्थ्यमन्त्रीको एक्सन, वीर र कान्ति अस्पतालमा अनुगमन

काठमाडौं । सरकारी अस्पतालका फार्मेसीहरुमा औषधि राखेर सर्वसुलभ ढंगले...