back
ntc
global ime bank

राष्ट्रिय मेलमिलाप

216 

shares

जब घाउले छोप्नै खोज्यो रोदनको राग। धर्ती चिरा परी रोइरहेथ्यो एकताका लागि।
जब मुटु एकताको गीत गाउँदै थियो,
छेउमा झुण्डिएको थियो बिपिको सपना।

त्यही बेला,
एक स्वर आयो,
ूछोडौं तिक्तता,
अँगालौं मेलमिलाप

त्यो स्वर बिपि कोइरालाको थियो,
शान्ति र एकताको महा आख्यान।
उसले भनेको थियो,
ूरगतले रङ्गिनु हुन्न यो भूमि,
भाइ भाइ लडिनु हुन्न,
सत्यमाथि टेक्नु हुन्न।ू

आज हेर,
हिजोका हतियार बोक्ने हातले,
आज हात मिलाउँदैछन्।
हिजोका एक आपसका दुश्मनीले,
आज नयाँ कथा लेख्दैछन्।

यो नीति थियो,
मुटुको गहिराइबाट आएको।
यो नीति थियो,
सम्पूर्ण नेपाललाई जोड्ने सपना।

हाम्रो भूमि फेरी चिरिनु हुन्न,
हाम्रो आत्मा फेरी टुट्नु हुन्न।
आउनुहोस्,
हामी सबै,
मुटु मिलाऔं,
हात मिलाऔं,
र राष्ट्रिय मेलमिलापको ध्वजालाई उचालौं।
जय नेपाल, जय वीपी !
जय देश,जय नरेश। (लेखकः नेपाली कांग्रेसकी महासमिति सदस्य हुन्)


प्रेमको प्रतीक रानीमहल

प्रेमको प्रतीक रानीमहल

प्रेमको प्रतीक मानिने पाल्पाको रानीमहल । कालीगण्डकी नदीको तटमा...

अबुधाबीबाट पनि श्रम स्वीकृति

अबुधाबीबाट पनि श्रम स्वीकृति

काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)बाट पनि श्रम...

तोलाको एक लाख ७० हजार नाघ्यो सुनको मूल्य

तोलाको एक लाख ७० हजार नाघ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ...

विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयको निर्देशन

विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीमाथि यातना...

परराष्ट्रमन्त्री डा. राणा ओमन प्रस्थान

परराष्ट्रमन्त्री डा. राणा ओमन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओमन प्रस्थान...

निजामती कर्मचारी संगठनको उपत्यका प्रदेश महासचिवमा ठटाल

निजामती कर्मचारी संगठनको उपत्यका प्रदेश महासचिवमा ठटाल

काठमाडौं । नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, उपत्यका...