राष्ट्रपति पौडेलले ट्रम्पलाई दिए बधाई
222
shares
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई बधाई तथा शुभकामना दिएका छन् ।
राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पलाई अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा कार्यभार ग्रहण गरेको अवसरमा सफल कार्यकालका निम्ति शुभकामना व्यक्त गरेका हुन् ।
वि.सं.२०८१ माघ ८ मंगलवार १३:१४