back
nepal rastra bank aniversary

‘फूलबारी’मा जोडिइन् मिरुना मगर, चाँडै नेपाल फर्कने तयारीमा

372 

shares
nicasia bank

काठमाडौं । ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’मा अभिनेत्री मिरुना मगर पनि जोडिएकी छन् । निर्देशक गुरुङका अनुसार फिल्ममा केमियो भूमिकामा उनी प्रस्तुत हुनेछिन् । ‘कबड्डी ४’को मुख्य भूमिकामा अभिनय गरेकी मिरुना त्यसपछि फुर्वा तामाङ प्रकरणमा मुछिएकी थिइन् । यो फिल्मपछि रामबाबु र मिरुनाबीच पुनः सहकार्य हुन लागेको हो ।

फिल्ममा मिरुनाको केमियो भूमिका हुने पुष्टि गरे पनि उनको रोल के हो भन्नेबारे निर्देशकले खुलाएनन् । यशोधा फिल्म्सले निर्माण गर्न लागेको फिल्मको शीर्षक पनि ‘फूलबारी’ नै निश्चित भएको छ । यसअघि वर्किङ टाइटल पनि यही नै थियो ।

फिल्ममा अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की र प्रियंका कार्की यसअघि नै फाइनल छन् । रामबाबुले होम प्रोडक्सनभन्दा बाहिर रहेर फिल्म निर्देशन गर्न लागेका हुन् । मिरुना यतिबेला लण्डनमा छिन् । ‘फूलबारी’को छायांकनको लागि उनी चाँडै नेपाल फर्कने तयारीमा छिन् ।

 

 


सानिमा रिलायन्स लाइफद्वारा प्रदेशस्तरीय कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफद्वारा प्रदेशस्तरीय कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफले महोत्तरीको बर्दिबासमा प्रदेशस्तरीय कर्मचारी...

सांग्रिला डेभलपमेन्ट बैंक र अपोलो हस्पिटलबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र अपोलो हस्पिटलबीच सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटलबीच...

कुमारी बैंक र होटल भेन्टेज होमबीच छुट प्रदान गर्ने सम्झौता

कुमारी बैंक र होटल भेन्टेज होमबीच छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भेन्टेज होम...

लक्ष्मी सनराइज बैंकद्वारा विराटनगरमा शाखा स्थानान्तरण गरी सेवा विस्तार

लक्ष्मी सनराइज बैंकद्वारा विराटनगरमा शाखा स्थानान्तरण गरी सेवा विस्तार

काठमाडों । लक्ष्मी सनराइ बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण...

कामना सेवा विकास बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच सम्झौता

कामना सेवा विकास बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र एफवान सफ्ट...

कांग्रेसको अडान : गृहमन्त्री लामिछानेलाई छानबिनको दायरामा ल्याउनैपर्छ

कांग्रेसको अडान : गृहमन्त्री लामिछानेलाई छानबिनको दायरामा ल्याउनैपर्छ

काठमाडौं । कांग्रेसले छानबिन समिति बनाउँदा त्यसको टीओआरमा गृहमन्त्री...