सभामुख घिमिरे र रवि लामिछानेबीच भेटवार्ता
234
shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । सभामुख घिमेरेलाई भेट्न शुक्रबार लामिछाने सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा गएका हुन् ।
आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ । बैठकको मुखमा लामिछानेले सभामुखलाई भेटेका हुन् ।
वि.सं.२०८१ माघ १८ शुक्रवार १२:२८