अध्यादेशबारे छलफल गर्न सभामुख घिमिरेले बोलाए सचेतकको बैठक
300
shares
काठमाडौं । सभामुख देवराज घिमिरेले अध्यादेशका विषयमा छलफल गर्न दलका सचेतकहरूको बैठक बोलाएका छन् । सभामुख घिमिरेले आज दिउँसो ३ बजेका लागि प्रमुख दलका मुख्य सचेतकहरूसँग छलफल गर्न लागेका हुन् ।
अध्यादेशलाई लिएर विरोध भइरहेका बेला घिमिरेले यसबारे प्रमुख दलका मुख्य सचेतकहरूसँग छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ ।
वि.सं.२०८१ माघ २३ बुधवार १२:३८