प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक
366
shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रियसभामा बहुमत नपुग्दा सरकारले ल्याएको अध्यादेश सदनमा निर्णयार्थ पेश हुन सकेको छैन ।
गएको माघ १८ गते ६ वटा अध्यादेश सदनमा पेश भएको थियो । अध्यादेशलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
वि.सं.२०८१ माघ २७ आइतवार १२:२४