back
ntc
global ime bank

सानदार मःम पसलमा आगलागीमा परी घाइतेमध्ये दुईको मृत्यु

324 

shares

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा आगलागीमा परी घाइते भएका मध्ये दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार (माघ २८) गते सोमबार राति उनीहरूको मृत्यु भएको हो ।

उपचारका क्रममा रविन राई र भीमबहादुर घलेको मृत्यु भएको कीर्तिपुर बर्न अस्पताल परिसर काठमाडौंका प्रमुख एवं एसएसपी विश्व अधिकारीले बताएका छन् ।

माघ २४ गते काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा आगलागीमा ११ स्टाफ घाइते भएका थिए भने दुईजनाको अवस्था चिन्ताजनक रहेको थियो ।

ग्यास लिक भएर आगलागी हुँदा सो मःम पसलका ११ स्टाफ घाइते भएका थिए । तीमध्ये दुईजनाको मृत्यु भएको हो । अरू घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।


परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले...

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीका नवनियुक्त प्रहरी...

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा...

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ...