back
ntc
global ime bank

विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयको निर्देशन

306 

shares

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयले विद्यार्थीमाथि गालामा तातो पन्युले डामेको र विद्यार्थीको आँखा फुटेको घटनामा गम्भीर ध्यानकर्षण जनाउँदै अभिभावक, स्थानीय प्रशासन र सरोकारवालालाई यस्तो निर्देशन दिएको हो ।

तनहुँको भिमादस्थित प्रभात एकेडेमी बोर्डिङका लेखापालले तीनजना विद्यार्थीमाथि गालामा तातो पन्युले डामेको थियो । त्यस्तै, नवलपरासी पश्चिमको एच पाठशालामा शिक्षकले यातना दिएर विद्यार्थीको आँखा फुटेको थियो ।

त्यसैगरीि, दक्षिणकाली काठमाडौंको जुनकिरी स्कुल तथा शंखरापुरमा एचएस एकेडेमीको बस दुर्घटना भई विद्यार्थीको मृत्यु भएको घटनामा तत्काल छानबिन गर्न पनि मन्त्रालयले प्रहरीलाई अनुरोध गरेको छ ।

सवारी साधनको मापदण्ड ‘स्कुल बस निर्देशिका २०४७’ अनुसार पालना गर्न मन्त्रालयको निर्देशन छ ।

 


परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले...

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीका नवनियुक्त प्रहरी...

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा...

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ...