back
ntc
global ime bank

औषधि क्षेत्रमा सुशासन कायम गर्न लागिपरेको छु : मन्त्री पौडेल

426 

shares

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राज्यले स्वदेशी औषधि उत्पादनलाई प्रोत्साहन गर्ने बताएका छन् । आइतबार काठमाडौंमा नेपाल औषधि थोक व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

स्वदेशी औषधि उत्पादकले अधिकतम रूपमा नागरिकलाई सहलियत दिनुपर्नेमा उनले जोड दिए ।

उनले आफूले पद सम्हालेपछि औषधि क्षेत्रमा सुशासन कायम गर्न लागिपरेको उल्लेख गरे ।

जेनरिक औषधिको गुणस्तरीयता सुनिश्चितता भए नेपालमा जेनरिक औषधि लागु गर्न सकिने उनले बताए । मन्त्री पौडेलले विभिन्न ९८ वटा औषधिको गुणस्तरीयता कायम भएन भने बिक्री वितरण रोक्ने चेतावनी दिए ।

 


परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले...

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीका नवनियुक्त प्रहरी...

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा...

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ...