संघीयता सबलीकरण समितिको बैठक बस्दै
222
shares
काठमाडौं । संघीय संसद् अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्नेछ ।
बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको स्थलगत अनुगमन तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
वि.सं.२०८१ फागुन ५ सोमवार १२:११