back
ntc
global ime bank

नेपाली कांग्रेसलाई सशक्त बनाउन प्रजातन्त्र सेनानी संघको महत्वपूर्ण भूमिका छ : नेता कोइराला

228 

shares

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसलाई सशक्त बनाउन प्रजातन्त्र सेनानी संघको महत्वपूर्ण भूमिका रहेका बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा भएको प्रजातन्त्र सेनानी संघको महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले २०८४ को निर्वाचनलाई मध्यनजर गरेर पार्टीलाई सशक्त बनाउनु पर्ने उनको भनाइ छ ।

नेता कोइरालाले भने, ‘नेपाली कांग्रेसलाई सशक्त बनाउन प्रजातन्त्र सेनानी संघको पनि महत्वपूर्ण भूमिका छ । २०८४ मा निर्वाचन आउँदैछ । त्यसलाई मध्यनजर गरेर यो संगठनले नेपाली कांग्रेसलाई टिवा दिन्छ भन्ने विश्वास व्यक्त गर्छु ।’


परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले...

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीका नवनियुक्त प्रहरी...

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा...

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ...