सभापति देउवा भोलि भारत जाने
126
shares
काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा भोलि (बिहीबार) भारत जाने भएका छन्। उत्तर प्रदेशको प्रयागराजमा आयोजित ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी’ कार्यक्रममा सहभागी हुन देउवा जान लागेका बताइएको छ ।
कार्यक्रममा उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
वि.सं.२०८१ फागुन ७ बुधवार १६:२०