back
prabhu bank
sanima relaince life

देश हामी बनाउँछौँ : प्रधानमन्त्री ओली

144 

shares
prabhu bank
sanima relaince life

विराटनगर । प्रधानमन्त्री केपी ओलीले शिक्षित मानिसले नै देश बनाउने बताएका छन् । मंगलबार पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोहलाई मोरङको गोठगाउँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, “देश हामी बनाउँछौँ, देश बन्दै गएको छ ।”

प्रधानमन्त्री ओलीले गोठगाउँमा स्थापित पूर्वाञ्चल विश्वविद्यालयले क्रमशः प्रगति गर्दै गएको चर्चा गर्दै यसमा गरिएको लगानीको प्रतिफल सुन्दर आएको सुनाए ।

“यो हाम्रो प्रदेशको विश्वविद्यालय हो, ज्ञानको केन्द्र पनि हो । यही दशकमा नेपालले विद्यार्थी संख्या बढाएका छौँ,” उनले भने, “दीक्षान्तका लागि विभिन्न प्रक्रिया पूरा गरेर योग्य ठहरिएका विद्यार्थीलाई बधाई दिन्छु । पूर्वाञ्चल विश्व विद्यालयले विभिन्न संकाय विकास गर्दै गएको छ । यो अझ राम्रो विषय हो ।”

 

 


सरकार निरंकुश भइरहेको छ : सांसद कार्की

सरकार निरंकुश भइरहेको छ : सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले...

भाजपा नेता विजय जोली र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता

भाजपा नेता विजय जोली र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र...

सानिमा रिलायन्सको बीमा लेख नवीकरणको विलम्ब शुल्कमा शतप्रतिशत छुट

सानिमा रिलायन्सको बीमा लेख नवीकरणको विलम्ब शुल्कमा शतप्रतिशत छुट

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमा लेखको...

सानिमा रिलायन्स लाइफले माग्यो कर्मचारी

सानिमा रिलायन्स लाइफले माग्यो कर्मचारी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई...

लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच नेपाल–पे कार्ड प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता

लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच नेपाल–पे कार्ड प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता

काठमाडौं । लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच एनपिएस–एनसिएस तथा...

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधा

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधा

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकको वित्तीय आवाश्यकतालाई थप...