समाजवादी मोर्चाले नागरिकसँग अन्तरक्रिया गर्ने
210
shares
काठमाडौं । समाजवादी मोर्चाले नागरिक समाजका अगुवासँग अन्तरक्रिया गर्ने भएको छ । भोलि (शनिबार) होटल हिमालयमा अन्तरक्रिया गर्ने र त्यसपछि पत्रकार सम्मेलन आयोजनाको तयारी गरिएको समाजवादी मोर्चाले जनाएको छ ।
मोर्चाका नेता खड्गबहादुर विश्वकर्माका अनुसार राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि १५ गते काठमाडौंमा हजारौँ नागरिक उतार्ने तयारी गरिएको जानकारी गराए ।
वि.सं.२०८१ चैत १ शुक्रवार ११:३७