back
sanima relaiance life insurance

skip this prime bank

चितवनबाटै चुनाव लड्ने प्रचण्डको स्पष्टोक्ती

582 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने बताएका छन् ।

जापानमा रहेका नेपाली पत्रकारहरुसँगको कुराकानीमा उनले चितवनबाटै उम्मेदवारी दिने दाबी गरेका हुन् । उनले विभिन्न जिल्लाबाट चुनाव लड्न प्रस्ताव आए पनि आफू चितवनबाटै उम्मेदवारी दिने बताए ।

उनल रुकुम, गोरखा, धनुषा, सिरहा, कालीकोट लगाएतका जिल्लाबाट चुनाव लड्न आग्रह गरेको भएपनि आफु चितवनबाटै चुनाव लड्ने स्पष्ट पारे । प्रचण्डले आफू प्रधानमन्त्री बन्ने दौडमा भने नरहेको स्पष्टीकरण दिदै भने,‘प्रधानमन्त्री बन्ने अफर मलाई धेरै आयो २०७४ पछि आयो, म प्रधानमन्त्रीको रेसमा छैन भनें । अहिले पनि प्रधानमन्त्रीको प्रस्ताव छ, तर म प्रधानमन्त्रीको रेसमा छैन ।’


चाडबाड आएसँगै दुई महिनामै डेढ अर्ब हारहारीको मसला आयात

चाडबाड आएसँगै दुई महिनामै डेढ अर्ब हारहारीको मसला आयात

काठमाडौं । चाडबाड आएसँगै पछिल्लो दुई महिनामा १ अर्ब...

हर्सोल्लासपूर्वक फूलपाती भित्र्याइँदै

हर्सोल्लासपूर्वक फूलपाती भित्र्याइँदै

काठमाडौं । आज आश्विन शुक्ल सप्तमी हर्सोल्लासपूर्वक घरघरमा फूलपाती...

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी’ सेवा सञ्चालनमा

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी’ सेवा सञ्चालनमा

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी स्मार्ट’ सेवा सञ्चालनमा...

ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने

ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र संयुक्त अरब...

सानिमा रिलायन्सको सातौं वार्षिक साधारण सभा सम्पन्न

सानिमा रिलायन्सको सातौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक...

नेता र कर्मचारीलाई कोसेलीको ओइरो, जनतालाई बाढी र पहिरो

नेता र कर्मचारीलाई कोसेलीको ओइरो, जनतालाई बाढी र पहिरो

काठमाडौं । नेपालीहरुको महान पर्व दशैंको मुखमा बाढीपहिरोले ठूलोमा...