back
health 2
aids

राष्ट्रपतिद्वारा प्रदेश सांसदलाई शितल निवासमा चियापान

228 

shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र संघ तथा प्रदेशका सांसदहरु बिच आज बिहान शितल निवासमा भेटघाट हुने भएको छ।

उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित संघीय सांसदहरुलाई राष्ट्रपति पौडेलले शनिबार बिहान चियापानका लागिका लागि शीतल निवासमा बोलाएका हुन ।

उपराष्ट्रपति निर्वाचनको मतदानका लागि संघ तथा सातै प्रदेशका सांसदहरु राजधानी काठमाडौंमा आएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भए पछि पौडेलले पहिलो पटक सामुहिक रुपमा सांसदहरुलाई भेटघाट गर्न खोजेका हुन ।


ग्लोबल आइएमई बैंकद्वारा कर्मचारी माग

ग्लोबल आइएमई बैंकद्वारा कर्मचारी माग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले केहि कर्मचारी माग...

कामना सेवा विकास बैंकद्वारा कर्मचारी माग

कामना सेवा विकास बैंकद्वारा कर्मचारी माग

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदहरका लागि...

कृषि विकास बैंकको फागुन ३० गते साधारण सभा

कृषि विकास बैंकको फागुन ३० गते साधारण सभा

काठमाडौं । कृषि विकास बैंकले साधारण सभा बस्ने भएको...

एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । एनआईसी एसिया बैंकको ५ लाख १३ हजार...

बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी

बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी

इलाम । सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु...

खोला सरसफाइ र पूजा गर्दै माझी समुदायले मनाए ‘लदी’ पर्व

खोला सरसफाइ र पूजा गर्दै माझी समुदायले मनाए ‘लदी’ पर्व

खोलालाई भगवान्का रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा तथा...