back
parichaya patra
sanima relaiance life insurance

चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग दिने

402 

shares

कठमाडौं । तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा। नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ । येल्लो सी रहेको तटीय सहर छिङ्दाओमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ता सौहार्दपूर्ण र फलदायी भएको बताइएको छ । दुई मन्त्रीले नेपाल–चीन सम्बन्धका विविध पक्षका विषयमा छलफल भएको र पारस्परिक हितका विषयमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ । विदेशमन्त्री वाङ यीले नेपाललाई ८०० मिलियन आरएमबी ९१५ अर्ब १३ करोड रुपैयाँ बढी० सहयोग गर्ने घोषणा गरेका हुन् ।


सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुनेछैन : प्रधानमन्त्री

सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुनेछैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बूढानीलकण्ठमा निर्माण गरिएको...

‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई

‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई

काठमाडौं । ‘मिस विभा २०२४’को ताज प्रेमा लामगाढेले पहिरेकी...

धर्मभन्दा माथि उठेर जनता र देशका लागि काम गरौं : उपराष्ट्रपति

धर्मभन्दा माथि उठेर जनता र देशका लागि काम गरौं : उपराष्ट्रपति

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । उपराष्ट्रपति रामसहायप्रसाद यादवले धर्मभन्दा...

बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते

बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते

बागलुङ । बागलुङको बुर्तिबाङमा शनिबार घर भत्काउने क्रममा च्यापिएर...

शान्ति प्रक्रियालाई सुव्यवस्थित हुन नदिने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ओली

शान्ति प्रक्रियालाई सुव्यवस्थित हुन नदिने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनविरोधी शक्ति संविधानविरुद्ध...

श्रमिक टाइम्सको छैठौं वार्षिकोत्सवमा पत्रकार अधिकारी सम्मानित

श्रमिक टाइम्सको छैठौं वार्षिकोत्सवमा पत्रकार अधिकारी सम्मानित

काठमाडौं। श्रमीक टाइम्स पत्रिका र श्रमिक टाइम्स अनलाइनको छैठौ...