back
nepal rastra bank aniversary

चुनावी घोषणपत्र तयार गर्न नेकपा एसले बनायो तीन सदस्यीय समिति

396 

shares
nicasia bank

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा  एकिकृत समाजवादी संघीय र प्रदेश निर्वाचनका लागि चुनावी घोषणा पत्र मस्यौदा समिति चयन गरेको छ ।

उपमहासचिव गंगालाल तुलाधार, बिजय पौडेल र प्रकाश ज्वाला सम्मिलित तीन सदस्यीय चुनावी घोषणा पत्र मस्यौदा समिति गठन गरेको हो । सो समिति गठन भएसँगै नेकपा एस चुनावी घोषणा पत्र तयारीका लागि समिति गठन गर्ने सम्भवत पहिलो पार्टी पनि बनेको छ ।

बुधवार सम्पन्न सचिवालय बैठकले उम्मेदवार छनौटका लागि आवाश्यक मापदण्ड, बिधि र प्रक्रिया तयार गर्नका लागि महासचिव बेदुराम भुषाललाई जिम्मोवारी तोकेको छ ।

निर्वाचन आयोगमा पार्टी दर्ता गराउनका लागि कार्यालय सचिव गंगालाल तुलाधारलाई जिम्मेवारी तोकिएको नेकपा एसले जानकारी दिएको छ ।

 


एशियन लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न

एशियन लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको धादिङ शाखा कार्यालय र...

कुमारी बैंकले ल्यायो क्यूआर कोडमार्फत फोनलोन योजना

कुमारी बैंकले ल्यायो क्यूआर कोडमार्फत फोनलोन योजना

काठमाडौं । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने...

सानिमा रिलायन्स लाइफद्वारा प्रदेशस्तरीय कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफद्वारा प्रदेशस्तरीय कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफले महोत्तरीको बर्दिबासमा प्रदेशस्तरीय कर्मचारी...

सांग्रिला डेभलपमेन्ट बैंक र अपोलो हस्पिटलबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र अपोलो हस्पिटलबीच सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटलबीच...

कुमारी बैंक र होटल भेन्टेज होमबीच छुट प्रदान गर्ने सम्झौता

कुमारी बैंक र होटल भेन्टेज होमबीच छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भेन्टेज होम...

लक्ष्मी सनराइज बैंकद्वारा विराटनगरमा शाखा स्थानान्तरण गरी सेवा विस्तार

लक्ष्मी सनराइज बैंकद्वारा विराटनगरमा शाखा स्थानान्तरण गरी सेवा विस्तार

काठमाडों । लक्ष्मी सनराइ बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण...