back
rubela khop

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाको पार्टी एकता, नयाँ नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

192 

shares
rubela khop

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीच पार्टी एकता भएको छ।

मोहन वैद्य किरणले नेतृत्व गरेको (क्रान्तिकारी) माओवादी र धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा बहुमतबीच एकता भएको हो।

आज औपचारिक कार्यक्रमका बीच घोषणा गरिएको नयाँ पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल’ राखिएको छ।

घोषणासभाको अध्यक्षता गर्दै नेता सिपी गजुरेलले जनताको घरघर र जिब्रो जिब्रोमा ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल’ लाई पु¥याउनुपर्ने भन्दै नयाँ जनवादी क्रान्ति पूरा गर्ने पार्टी यही भएको बताए।

कार्यक्रममा नवगठित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष वैद्य, पार्टी प्रवक्ता बास्तोला, कार्यालय सदस्यहरू, पार्टीका सल्लाहकार समितिका नेताहरू असारे काका, कमल चौधरी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष दिनेश शर्मा, विनोद थापा लगायतका नेताहरूको उपस्थिति थियो।


जलवायु परिवर्तनको असर कम गर्न पानीको सहज व्यवस्थापनमा ध्यान दिनुपर्छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर कम गर्न पानीको सहज व्यवस्थापनमा ध्यान दिनुपर्छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु...

नेपालले लगानीमैत्री वातावरण बनाउँदै लगेको छ : बेलायती राजदूत फेन

नेपालले लगानीमैत्री वातावरण बनाउँदै लगेको छ : बेलायती राजदूत फेन

काठमाडौ । नेपालका लागि बेलायती राजदूत रब फेनले दोहोरो...

कामना सेवा विकास बैक र दि ऐ-ला लाउन्जबीच छुट प्रदान गर्ने सम्झौता

कामना सेवा विकास बैक र दि ऐ-ला लाउन्जबीच छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले कुमारीपाटी, ललितपुर स्थित...

सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता

सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता

काठमाडौं । जोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायु वित्त...

राजनीतिमा आउने साराको संकेत

राजनीतिमा आउने साराको संकेत

काठमाडौं।बलिउड अभिनेत्री कंगना रनावत आफ्नो दमदार अभिनयले बलिउडमा नाम...

साउदी अरबले पहिलो पटक मिस युनिभर्समा भाग लिने

साउदी अरबले पहिलो पटक मिस युनिभर्समा भाग लिने

काठमाडौँ । यसै वर्षको अन्त्यतिर मेक्सिकोमा हुने मिस युनिभर्स...