back
adikar sampana bagmati
fikal gaupalika

शेखर कोइराला भन्छन्, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्छ

228 

shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनु पर्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको छलफलका क्रममा डा। कोइरालाले यो प्रकरण राष्ट्रियस्तरमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमासमेत जोडिएकाले यसमा संलग्न जो कसैलाई पनि छोड्न नहुने बताएका हुन् ।

आज आफ्नो गृहनगर पुगेका डा। कोइरालाले नक्कली शरणार्थी बनाएर अमेरिका लैजान गरिएको कामले अन्तर्राष्ट्रियस्तरमै देशको बदनामी भएको बताए । नक्कली शरणार्थी प्रकरण लज्जास्पद विषय भएको भन्दै उनले प्रहरी प्रशासनले अनुसन्धान अघि बढाएको र यसलाई अझ तदारुकता देखाएर संलग्न सबैलाई कारबाही गर्नु पर्ने बताए ।

यस प्रकरणमा नाम जोडिएपछि प्रहरीले आज मात्रै कांग्रेसकेन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकिय सचिय नरेन्द्र केसीलाई पक्राउ गरेको छ । यससँग प्रहरीले हालसम्म यो प्रकरणमा जोडिएका १२ जनालाई पक्राउ गरेको छ ।


स्वास्थ्यमन्त्री बस्नेतद्वारा घोर्थली स्वास्थ्य चौकीको भवन उद्घाटन

स्वास्थ्यमन्त्री बस्नेतद्वारा घोर्थली स्वास्थ्य चौकीको भवन उद्घाटन

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गृह जिल्ला...

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...