back
adikar sampana bagmati
fikal gaupalika

लुम्बिनी बिकास बैंकको ऋणपत्रको निष्कासन तथा बिक्री जेठ १६ गतेदेखि खुल्ने

972 

shares

काठमाडौं। लुम्बिनी बिकास बैंकको ऋणपत्रको निष्कासन तथा बिक्री जेठ १६ गतेदेखि खुल्ने भएको छ। बैंकले ११५ एलबीएल डिबेञ्चरको बिक्री खुलाउने भएको हो।उक्त ऋणत्र १ अर्बको छ।

बैंकले प्रति कित्ता १ हजार मूल्यका दरले १० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो। ऋणपत्र मध्ये बैंकले ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरले विभिन्न संस्थालाई बिक्री गर्ने छ।

बाँकी ४० करोड बराबरको ४ लाख ऋणपत्र सर्वसाधारणमा बिक्री गर्ने तयारी छ। त्यसमा पनि ५ प्रतिशतले हुन आउने २० लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी ३ लाख ८० हजार कित्ता भने खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन्।

ऋणपत्र न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्ताका लागि खरिद आवेदन दिन सकिने छ।

उक्त ऋणपत्र खरिदका लागि आवेदन जेठ १६ देखि १९ गतेसम्म खुला हुनेछ। उक्त समयसम्म पर्याप्त आवेदन नपरे अवधि जेठ ३० गतेसम्म थप गरिने छ।

 


प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

काठमाडौं । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री...