back
nepal rastra bank aniversary

लुम्बिनी बिकास बैंकको ऋणपत्रको निष्कासन तथा बिक्री जेठ १६ गतेदेखि खुल्ने

1.2K 

shares
nicasia bank

काठमाडौं। लुम्बिनी बिकास बैंकको ऋणपत्रको निष्कासन तथा बिक्री जेठ १६ गतेदेखि खुल्ने भएको छ। बैंकले ११५ एलबीएल डिबेञ्चरको बिक्री खुलाउने भएको हो।उक्त ऋणत्र १ अर्बको छ।

बैंकले प्रति कित्ता १ हजार मूल्यका दरले १० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो। ऋणपत्र मध्ये बैंकले ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरले विभिन्न संस्थालाई बिक्री गर्ने छ।

बाँकी ४० करोड बराबरको ४ लाख ऋणपत्र सर्वसाधारणमा बिक्री गर्ने तयारी छ। त्यसमा पनि ५ प्रतिशतले हुन आउने २० लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी ३ लाख ८० हजार कित्ता भने खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन्।

ऋणपत्र न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्ताका लागि खरिद आवेदन दिन सकिने छ।

उक्त ऋणपत्र खरिदका लागि आवेदन जेठ १६ देखि १९ गतेसम्म खुला हुनेछ। उक्त समयसम्म पर्याप्त आवेदन नपरे अवधि जेठ ३० गतेसम्म थप गरिने छ।

 


सानिमा रिलायन्स लाइफद्वारा घातक रोग दाबी भुक्तानी

सानिमा रिलायन्स लाइफद्वारा घातक रोग दाबी भुक्तानी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले घातक बीमा...

गृहमन्त्रीले ठगी गरेको छ कि छैन छानबिनबाट प्रमाणित हुन्छ : विश्वप्रकाश शर्मा

गृहमन्त्रीले ठगी गरेको छ कि छैन छानबिनबाट प्रमाणित हुन्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि...

कांग्रेस अहिलेको परिस्थितिबाट पछाडि हट्नुपर्छ : योगेश भट्टराई

कांग्रेस अहिलेको परिस्थितिबाट पछाडि हट्नुपर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले नेपाली कांग्रेसजस्तो...

जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेस सामना गर्न तयार : कृष्णप्रसाद सिटौला

जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेस सामना गर्न तयार : कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको आवाज...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक...

सत्तापक्षले सहकारी ठगलाई जोगाउनु लोकतन्त्रमाथिको आक्रमण : चित्रबहादुर केसी

सत्तापक्षले सहकारी ठगलाई जोगाउनु लोकतन्त्रमाथिको आक्रमण : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका नेता तथा सांसद चित्रबहादुर केसीले...