back
nepal rastra bank aniversary

रुकुममा जीप दुर्घटना : तीनको मृत्यु, पाँचको अवस्था गम्भीर

216 

shares
nicasia bank

काठमाडौं । रुकुमपश्चिममा आज बिहान यात्रु वाहक जीप दुर्घटना भएको छ । जिल्लाको सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जीप आज बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय बाँफिकोट रुकुमपश्चिमका अनुसार जिपमा १४ जना सवार रहेका थिए । जिप सडकबाट अन्दाजी

४०० मिटर तल खसेको छ भने दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रहरीलाई खबर प्राप्त भएको र प्रारम्भिक जानकारीअनुसार तीनजनाको मृत्यु भएको छ भने पाँचजनाको अवस्था गम्भीर रहेको छ । जीपमा सवार सबैजना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

हाल स्थानीय तथा प्रहरीले दुर्घटनामा घाइतेहरुको उद्धार गरिरहेको जानकारी प्राप्त भएको छ ।

 


संसद् विधिसंगत रूपमा सञ्चालन गर्न सत्ता र प्रतिपक्ष दुवैले छलफलको केन्द्र बनाउन आवश्यक : सभामुख घिमिरे

संसद् विधिसंगत रूपमा सञ्चालन गर्न सत्ता र प्रतिपक्ष दुवैले छलफलको केन्द्र बनाउन आवश्यक : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे संसद् विधिसंगत रूपमा...

संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता प्रकरणमाथि कांग्रेसले उठायो प्रश्न

संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता प्रकरणमाथि कांग्रेसले उठायो प्रश्न

काठमाडौं । नेपाली कांग्रेसले संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता...

कामना सेवा विकास बैंकका ग्राहकहरुले रुपन्देही सीटि डाइगोनोसिसमा १० प्रतिशत सम्म छुट पाउने

कामना सेवा विकास बैंकका ग्राहकहरुले रुपन्देही सीटि डाइगोनोसिसमा १० प्रतिशत सम्म छुट पाउने

काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देहीस्थित रुपन्देही...

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सीईओमा देबेन्द्र खनाल...

सिरोहिया पक्राउको विषयलाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रूपमा बुझ्न नहुने : ओली

सिरोहिया पक्राउको विषयलाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रूपमा बुझ्न नहुने : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग...