back
nepal rastra bank aniversary

वनस्थलीका अनधिकृत घर(टहरा भत्काउन शुरु

1.3K 

shares
nicasia bank

काठमाडौँ । अनधिकृत संरचना हटाउन शुरु काठमाडौँ महानगरपालिका आज वनस्थली क्षेत्रमा पुगेको छ । वनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काउन थालेको हो ।

नगर प्रहरी प्रमुख राजु पाण्डेको अनुसार सार्वजनिक जग्गामा रहेको, स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानबाट भत्काउन शुरु गरेको छ । महानगर प्रहरी, नेपाल प्रहरी सहितको टोली वनस्थली चोकमा रहेका छन् । केही स्थानीयले विरोध गरे पनि डोजर लगाउन शुरु भएको पाण्डेको भनाई छ ।


वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : खेल्ने सामग्री कसले दिन्छ ?

वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : खेल्ने सामग्री कसले दिन्छ ?

काठमाडौं । ‘हाम्रो विद्यालयमा केटीहरुलाई खेल्ने सामग्री छैन ।...

सभामुखको भूमिका सन्तोषजनक भएन : चित्रबहादुर केसी

सभामुखको भूमिका सन्तोषजनक भएन : चित्रबहादुर केसी

काठमाडौँ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा सभामुखको भूमिका...

वर्तमान सरकार सहकारी ठगहरुलाई जोगाउनको लागि उद्धत छ : सचेतक लेखक

वर्तमान सरकार सहकारी ठगहरुलाई जोगाउनको लागि उद्धत छ : सचेतक लेखक

काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले वर्तमान सरकार...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश

काठमाडौं । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट...

एशियन लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न

एशियन लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको धादिङ शाखा कार्यालय र...

कुमारी बैंकले ल्यायो क्यूआर कोडमार्फत फोनलोन योजना

कुमारी बैंकले ल्यायो क्यूआर कोडमार्फत फोनलोन योजना

काठमाडौं । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने...