back
prabhu bank
sanima relaince life

टोउलोउसविरुद्ध पिएसजीको सहज जित

600 

shares
prabhu bank
sanima relaince life

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले टोउलोउसविरुद्ध सहज जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा पिएसजीले टोउलोउसलाई ३९० गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा नेइमार, किलियन एम्बाप्पे र जुआन बेर्नाटले एक एक गोल गरेका थिए ।

यो पिएसजीको यस सिजनको लिगमा चौथो जित हो । ५ खेलमा ४ जित र एक बराबरी खेलेको पिएसजीको ५ खेलमा १३ अंक भएको छ र अंकतालिकामा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै टोउलोउसको ५ खेलमा ५ अंक रहेको छ र अंक तालिकामा १३औं स्थानमा रहेको छ ।


ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा...

सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर सर्वसाधारणका...

सानिमा रिलायन्सको २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

सानिमा रिलायन्सको २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर सर्वसाधारणका...

भैंसेपाटीमा लेमिनार टायल्सको नयाँ शोरूम सञ्चालनमा

भैंसेपाटीमा लेमिनार टायल्सको नयाँ शोरूम सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनारले...

मोदीले भेटे विमान दुर्घटनाका घाइते, घट्नाको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता

मोदीले भेटे विमान दुर्घटनाका घाइते, घट्नाको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान...

समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक : सभापति देउवा

समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान...